प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌ बैठक



काठमाडौं,भदौ ३ । मन्त्रिपरिषद्को बैठक आज (बुधबार)बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  १० : १५ बजे