सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

बुधबार सुन तोलाको २७ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सून तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  ११ : २६ बजे