काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल जारी छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो । प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार १२ : ४५ बजे