प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने



काठमाडौं ।प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन् ।

रसुवा भोटेकोसी बाढीबारे उनले सम्बोधन गर्ने रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  १२ : ४० बजे