राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् ।

उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : भाद्र २२, २०८३ सोमबार  ३ : ०३ बजे