ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा



काठमाडौं, भदौ २५ । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  १२ : ४७ बजे