उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्।

प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

उनी सुनसरी-४ बाट निर्वाचित रास्वपाका सांसद हुन् ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ४ : २४ बजे