सर्वोच्चका २ सहसचिव रजिष्ट्रारमा बढुवा गर्न सिफारिस



काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवहरुलाई सचिव (रजिष्ट्रार) मा बढुवाको सिफारिस गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरु ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिस

प्रकाशित मिति : भाद्र ३०, २०८३ मंगलबार  १२ : ०४ बजे