मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बुधबार अपराह्नका ४ बजेका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  १० : ५१ बजे