सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक



काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  १२ : १९ बजे