दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोली नियन्त्रणमा लिएको स्रोतले बतायो ।

स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार  १ : ०१ बजे