प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं, असोज १३ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : आश्विन १३, २०८३ मंगलबार  १२ : ०७ बजे