आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा मनाङले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउदै उपाधी जितेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टीमार्फत मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको हो ।










