सोमबार एकैपटक ७२ जना नेपालीमा संक्रमण पुष्टि : संक्रमितको संख्या ६ सय ७५



थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक सङ्क्रमण पुष्टी हुनेमा काठमाडौंको टोखा र बुढानिलकण्ठमा गक्री ३ जना छन ।

तेस्तै धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय नेपालमा सङ्क्रमितको संख्या लगातार बढी रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  ५ : २७ बजे