पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १९७ भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।










