पछिल्लो २४ घण्टामा देशमा थप १५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको छ ।
आश्विन १, २०७८ शुक्रबार
पछिल्लो २४ घण्टामा देशमा थप १५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको छ ।
प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार ५ : २३ बजे