ओली भुक्ने कुकुर: नेपाल



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा ओलीलाई भुक्ने कुकुरको संज्ञा दिदै कोही डाक्टर भए उनको उपचार गर्न सुझाव समेत दिए ।

नेपालले भने– बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन । विचराको त्यो हालत,बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने । कोही डाक्टर हनुुहुन्छ भने उपचार गर्दिनुस् । ओलीलाई आफ्ना पूराना नेता कार्यकर्ताभन्दा राप्रपा र महन्थ ठाकुरहरु प्यारा लागेको टिप्पणी गरे ।

 

प्रकाशित मिति : पुस २४, २०७८ शनिबार  २ : ०१ बजे