नेपाल र मोरिससबिच आज दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा



नेपाल र मोरिससबिच मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

गएको शनिबार भएको पहिलो खेलमा बिमल घर्तीमगरको गोलमा जित निकालेको थियो

नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मंगलबारको खेलका लागि खेलाडी परिवर्तन गरेका छन् ।

उनले अनन्त तामाङ र प्रशान्त अवस्थीको स्थानमा उनले दर्शन गुरुङ र मनिष डाँगीलाई राखेका हुन् ।

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  १० : १२ बजे