काठमाडौंको मत अपडेट :१७ सय भन्दा धेरैले बालेनको अग्रता



काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ ।

इतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन् ।

उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ८ : १० बजे