नेपाली काङ्ग्रेसका वरिष्ठ नेता,पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो साँझ हेम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनलाइकोरोना संक्रमण देखिएको हो ।
सिटौलाअहिले निवासमा आइसोलेसनमा छन् भने चिकित्सकको परामर्श अनुसार अस्पताल भर्ना हुने छन्। अहिले उनको स्वास्थ्य अबस्था सामान्य छ ।










