आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने सबै उम्मेदवारले संयुक्त रुपमा लौरो चिन्ह लिने घोषणा गरेका छन् । काठमाडौंमा बिहीबार आयोजितका कार्यक्रममा उनीहरूले चुनाव चिह्न घोषणा गरेका हुन् ।
भदौ २०, २०७९ सोमबार
96
Shares









