काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले ३ बजेर ७ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ३ : १३ बजे