कस्तो छ तपाइका लागि आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं. २०७७ जेठ १८। आइतवार। इ.स. २०२० मे ३१। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। नवमी, १४ः५० उप्रान्त दशमी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा…