आजको राशिफल : फागुन १४ गते, बुधबार

वि.सं.२०७६ साल फाल्गुन १४ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा…