इन्द्रजात्राका लागि काठमाडौं महानगरपालिकाद्वारा १० लाख सहयोग

काठमाडौं- काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन ।कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पद भत्ता पनि वितरण गरेको छ।त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार,…