अयोध्याको राममन्दिरमा जनकपुरधामबाट भार पठाउने तयारी

काठमाडौं । जनवरी २१ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार पठाउने तयारी थालिएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको संयोजकत्वमा स्थानीय, प्रदेश र संघ गरी कुल ११ सय सदस्यीय जनकपुरधाम अयोध्या भार यात्रा समिति समेत गठन गरिएको छ । मिथिला परम्परा अनुसार छोरीको नयाँ घर…