प्रयागराजको महाकुम्भ मेला सकियो : ६६ करोडभन्दा बढी सहभागी

नयाँ दिल्ली – जनवरी १३ देखि फेब्रुअरी २६ सम्म चलेको महाकुम्भमा कीर्तिमानी ६६.७० करोड मानिसले डुबुल्की लिएका समाचारहरू आएका छन्। जुन अमेरिकाको जनसंख्याको दोब्बर (३४ करोड) भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले विश्वको आधा हिन्दु जनसंख्या महाकुम्भमा पुगेका दाबी गरेको छ। अन्तिम दिन हिजो १ करोड ५३ लाख मानिसले महाकुम्भ स्नान…