काठमाडौँ । पतञ्जली जग्गा प्रकरणका अभियुक्त पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग विशेष अदालतले बयान लिन सुरु गरेको छ। बुधवार विशेष अदालतमा हाजिर भएका नेपालसँग न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बयान लिन थालेको हो। नेपाल बयान दिनका लागि विशेष अदालत पुगेका थिए। नेपालले यसअघि ‘अदातलमा उपस्थित हुन पाउँ’…