गण्डकी प्रदेशसभा बजेट छलफलमा माओवादी सांसदले च्याते बजेट पुस्तिका

पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् ।