प्रतिनिधिसभा बैठक जारी [LIVE]

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सूरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा सुूरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी…