एयर इन्डिया विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रुपाणीको मृत्यु

काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना हुँदा विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको मृत्यु भएको छ । विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री रुपाणीको दुर्घटनामा मृत्यु भएको भारतिय मिडियाले जानकारी दिएका हुन् । उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए। दुर्घटनामा परी एक सय जनाको मृत्यु भएको छ। विमानमा २४२ जना सवार…