काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) २३.१९ अंकले बढेको छ । नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा पूगेको छ । यस दिन आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन…