स्पष्टीकरण मिडियाबाट मागियो, पार्टीबाट होइन : नेतृ झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)की नेतृ रामकुमारी झाँक्रीले केही शक्तिशाली व्यक्तिले आफूलाई स्पष्टीकरण नसोधेर मिडियातिर सोधेको भन्दै आपत्ति जनाएकी छन्। पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । उनले भनिन् नेकपा एसको जारी सचिवालय बैठकमा पुगेकी झाँक्रीले आफूले स्पष्टीकरण पत्र…