रामहरि खतिवडा र सुरज दुराले राजीनामा गर्नुपर्ने सांसदहरूको माग,छानबिन समिति बनाउन प्रस्ताब

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नै संघीय निजामती सेवा विद्येयकका सम्बन्धमा मनपरी गरेको आरोप लगाएका छन् । आज (बुधबार) बसेको समितिको आकस्मिक बैठकमा बोल्दै उनले सभापति खतिवडालाई कसको दबाबमा यस्तो चलखेल गर्नुभयो ? भनेर कडा प्रश्न राखेका थिए । उनले यसरी विद्येयकमाथि…