विद्यार्थीलाई सीपमूलक कक्षा

काठमाडौ , ३२ साउन । विद्यार्थीलाई व्यावहारिक सीपको अभ्यासका लागि झापाका केही विद्यालयले सीपमूलक पठनपाठन सञ्चालन गरिआएका छन् । ती विद्यालयमध्ये कमल गाउँपालिका–३ स्थित लालीमा अङ्ग्रेजी माध्यमिक विद्यालयले साताको एक दिन सीपमूलक विशेष कक्षा सुरुआत गरेको हो । निजी तथा संस्थागत विद्यालयको छाता सङ्गठन प्याव्सनका जिल्ला अध्यक्षसमेत रहेका सो विद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोका अनुसार…