भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्क बिच्छेद

काठमाडौं । सोमबार राती तिब्बतमा आएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पुर्ण रुपमा बिच्छेद भएको छ । रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति…