।थाहा पाउनुस बोत्तलबन्द पानि कती हानीकारक



शहरी जिवन शैलीमा यता उता हिडदा वा अन्य कार्यक्रम, गोष्ठी र सरकारी कायलय हरुमा समेत मीनिरलवाटर को रुपमा बोत्तलबन्द पानि को प्रयोग भइ रहेको छ । बोत्तल या जार जे भनेपनी प्लास्टिकमा बोत्तलबन्द पानीले मानब स्वास्थ्य लाइ हानी पुरयाउने अनुसन्धानले देखाएको छ ।

पानी र पानी का श्रोतका बारेमा अद्ययन गरीरहेको अमेरीकी अनुसन्द्यानकर्ता हरु सम्मीलित नेचुरल रीर्सोसेज डीन्स कउन्सीलले बोत्तलबनाउने क्रममा एन्टीमनि नामको रसायन प्रयोग हुने र सो रसायन स्वास्थ्यका लागी हानीकारक हुने जनाएको छ ।अनुसन्द्यानकर्ताहरु का अनुसार पानी सहीतको बोत्तल जती पुरानो हुदै जान्छ त्यती नै पानीमा समेत एन्टीमनिको मात्रा बढदै जान्छ । तेस्तो पानी पीउनाले बान्ता हुने पखाला लाग्ने समस्या देखीने बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार  ७ : ०६ बजे