मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माता तथा वितरक करणश्रेष्ठ समस्यामा



निर्माता तथा वितरण करणश्रेष्ठ लाइ एतिबेला तनाब थपिएको छ ।चलचित्र ‘चङ्गा’ले आउदो जेठ २५ गते लाइ प्रदर्शन मिती सार्बजनिक गरिसकेको छ भने उहि मितीमा अर्को चलचित्र ‘ एक्स्ट्रा माया’पनि प्रदर्शनमा आउने भएको छ । दुबै चलचित्रले आउदो जेठ २५ गते लाइ प्रदर्शन मिती सार्बजनिक गरेका छन । यसअघि निर्माता तथा वितरक करण श्रेष्ठ आफुले बीतरण गरेको चलचित्र ‘चङ्गा’सिंगल रिलीज गर्ने तयारीमा थिए
रेस्मा भण्डारी र्निमाता,किशोर भण्डारी(डिट्ठा साब) निर्देसक रहेको चलचित्रमा बुद्दि तामाङ, (हैट) राजन खतिवडा,कमलमणी नेपाल लगाएतका कलाकारको अभिनय रहेको छ, आफनो चलचित्र कमेडि प्रधान रहेकोले दर्शकले रुचाउृनेमा चङ्गा
टिम बिस्वस्त देखीन्छ भने एक्स्ट्रा माया कमेडिमानै आधारीत भएकोले दुबै चलचित्रको राम्रै रस्साकस्सी हुने देखिन्छ ।सोम कुस्कुमाझी निर्देसीत चलचित्र एक्स्ट्रा मायामा सुस्मीता बुर्लाकोटी र सनि सुनुवार लगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  ९ : ४० बजे