मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैंसीको हमलामा परि वृद्धको मृत्यु



भैंसीको आक्रमणमा परी सोलुखुम्बुको सोताङ गाउँपालिका १ का ६९ वर्षीय गम्थबहादुर बस्नेतको मृत्यु भएको छ । गाउँतिर गइरहेका बेला बस्नेतलाई एक्कासि भैंसीले आक्रमण गरेको थियो । गम्भीर घाइते उनको उपचारका लागि लैजाने क्रममा हिजो साँझ बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ६ : ५३ बजे