मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं प्रहरी द्वारा ५० लाख भारतीय रुपैयाँँ बरामद



काठमाडौं चैत, २९–
काठमाडौं प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ ।

महानगरीय काठमाडौंको परिसर काठमाडौंको टोलीले राजधानीको  विभिन्न स्थान बाट  प्रहरी ति नोट बरामद गरेको  जनाएको छ ।

भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई दिनअघि उक्त रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिए पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन । नोटसहित समातिएका दुईजनालाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ८ : ५२ बजे