मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुन्डागर्दीमा संलग्न दुईजना पक्राउ



प्रहरीले गुन्डागर्दीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध स्थायी घर भएका    काभ्रेली समुहका  धावा लामा  रोशन तामाङ रहेका छन् । हप्ता असुलीमा सक्रिय उनीहरुलाई महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरले उनीहरुमाथि सार्वजनिक अपराध अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ८ : ५३ बजे