मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ने.बि.संघ केन्द्रीय समितीको छुट्टै बैठक बस्दै, अध्यक्ष नैन सिंह महर अल्पमतमा पर्ने निश्चीत



बैशाख १९–  काठमाडौं

महाघिबेसन पछाडि नेपाल बिघार्थि संघले नया गति लिनेछ भत्रे  कांग्रेस भित्रका सबैले बिस्वाश गरेका थिए भने युबा बिधार्थि हरुमा नयाँ आसाको सञ्चार भएको थियो तर महाघिबेसन भएको दुइ बर्स पुरा हुनै लाग्दा बर्तमान केन्द्रीय समितीले युबा बिधार्थि र कांग्रेस  भित्रका सबैको आशा र बिश्वासलाइ लगभग समाप्त पारिसकेको नेता हरुले बताउन थालेका छन ।बर्तमान केन्द्रीय समितीका गतिबिधीले, बिधानले ब्यबस्था गरे अनुसार नियमीत अबिधेसनको सम्भाबनालाइ शुन्य बनाइसकेको देखिन्छ भने जिल्ला र क्याम्पसहरुमा रहेका बिबाद हरु मिलाउने भन्दा पनि पछिल्लो समय जिल्ला र क्याम्पसहरुमा झन झन नयाँ बिबादहरु बढिरहेको देखीन थालेको छ।

 

आगामि साउन २३ गते नेपाल बिधार्थि संघको महाघिबेसन भएको दुइ बर्स पुरा हुदैछ । लामो समयको बिबाद र अनयोलका बिच झन्डै नौ बर्स पछी नेपाल बिधार्थि संघको महाघिबेसन सम्पत्र भएको थियो। महाघिबेसन पछाडि नेपाल बिघार्थि संघले नया गति लिनेछ भत्रे  कांग्रेस भित्रका सबैले बिस्वाश गरेका थिए भने युबा बिधार्थि हरुमा नयाँ आसाको सञ्चार भएको थियो तर महाघिबेसन भएको दुइ बर्स पुरा हुनै लाग्दा बर्तमान केन्द्रीय समितीले युबा बिधार्थि र कांग्रेस  भित्रका सबैको आशा र बिश्वासलाइ लगभग समाप्त पारिसकेको नेता हरुले बताउन थालेका छन ।

बर्तमान केन्द्रीय समितीका गतिबिधीले, बिधानले ब्यबस्था गरे अनुसार नियमीत अबिधेसनको सम्भाबनालाइ शुन्य बनाइसकेको देखिन्छ भने जिल्ला र क्याम्पसहरुमा रहेका बिबाद हरु मिलाउने भन्दा पनि पछिल्लो समय जिल्ला र क्याम्पसहरुमा झन झन नयाँ बिबादहरु बढिरहेको देखीन थालेको छ। महाघिबेसनपछि तत्कालै बीबाद मिलाएर जिल्ला अबिधेसन गर्ने भनिएका ११ जिल्लाको झन्डै दुइ बर्स पुग्न लाग्दा समेत अबिधेसन हुन सकेको छैन भने थप जिल्ला र क्याम्पसहरुमा बिबादित हुन थालेका छन ।अध्यक्ष नैन सिंह महरले जिल्ला र क्याम्पसहरुमा बिधिवत अबिधेसनको प्रकृया अघाडि बढाएर ने.बि.संघलाइ माहाधिबेसन्उन्मुख गराउने भन्दा गुटगत अभ्यासलाइ बढाउदा ने.बि.संघ अहिलेको अवस्थामा पुगेको ने.बि.संघका पदाघिकारीहरुले बताउने गरेका छन ।

यसै बिच ने.बि.संघका असन्तुष्ट पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले छुट्टै केन्द्रीय समिती बैठक आह्वान गरेका छन। भोली बैशाख २० गते काठमाडौको बाल्मीकी बिधापिठमा बैठकको तयारि भएको न्यु सञ्चारलाइ समाचार प्राप्त भएको छ। केन्द्रीय समितीका बहुमत पदाधिकारी तथा केन्द्रीय सदस्यहरु बैठकमा उपस्थीत हुने ने.बि.संघका पदाधिकारीहरुले बताएका छन । बहुमत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको केन्द्रीय समिती बैठकले यस अघि अध्यक्ष नैन सिंह महरले बिधान बिपरित गरेका सबै नियुक्ती तथा मनोनयन हरुलाइ खारेज गर्दै नेपाल बिधार्थि संघकोे महाधिबेसनको बाताबरण बनाउन आवाश्यक निर्णय हुने सम्भाबना रहेको ने.बि.संघका पदाधिकारीहरुले बताएका छन ।

युबा बिधार्थि र कांगे्रस भित्रका सबैको ने.बि.संघप्रति को आशा र बिस्वाश लाइ कायम राख्नु पर्ने चुनौतिपुर्ण अवस्था अहिले रहेको र अध्यक्षका गतिबिधीले त्यो सम्भब नदेखिएकोले छुट्टै बैठकको तयारि गर्नू परेको संघका पदाधिकारीहरुले बताए । संघका महामन्त्री कुन्दन राज काफ्लेको हस्ताक्षरमा सुचना जारी गर्दै बैठक आह्वान गरिएको छ भने गत महाधिबेसनका अध्यक्ष प्रत्यासि मनोज मणि आर्चायको समर्थन र सहमतीमा केन्द्रीय  समिति बैठक हुन लागेको ने.बि.संघका पदाधिकारीहरुले बताएका छन ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार  ६ : १६ बजे