मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नूहोस भारतिय प्रधान्मन्त्री मोदीको आजको भ्रमण तालिका



काठमाडौं वैशाख, २९–
हिजो मात्रै दुई दिने राजकीय नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शनबाट शनिबारको दैनिकी सुरु गरेका छन् । आज भ्रमणको दोस्रो दिन सुरुवातमै उनले पशुपनिताथको दर्शन तथा पूजा गरेका हुन् । त्यसलगत्तै उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ लागेका छन् ।

यस्तो छ मोदीको आज दिनभरको कार्यतालिका

बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
(६ः२० मुक्तिनाथ प्रस्थान
(७ः५० मुक्तिनाथ दर्शन
(८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
(८ः५० जोमसोम अवरण
(९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
(१०ः२० काठमाडौं अवतरण
(१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
(११ः३० होटल हायात प्रस्थान
(१२ः५० हायातमा लन्च
(२ः००(२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
(२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
(२ः४५(३ः३० नागरिक अभिनन्दन
(३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
(४ः०० नयाँ दिल्ली

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार  ६ : १० बजे