मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्मान्डौमा शनिबार भब्य प्रदर्शन हुने



काठमाडौं भदौ, ८–
चार साताअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै सामाजिक सञ्जाल ट्विटर र फेसबुक प्रयोगकर्ताले ट्विटर ट्रेण्डिङ सुरु गरेका छन् ।

उनीहरुले दबाबका लागि शनिबार काठमाडौँको माइतीघर मण्डलामा दिउँसो १२ प्रदर्शन समेत गर्ने जनाएका छन् ।

अभियानकर्ताहरुले ट्विटरमा ह्यासट्याग प्रयोग गरेर फेसबुक र ट्विटर दवाब दिदैं आएका छन् ।

सोही दिन हत्याकाण्डको विषयलाई लिएर शिल्पी थियटरका कलाकारहरुले नाट्य कला समेत प्रस्तुत गर्ने तयारी भएको बताइएको छ ।

यस अघी केहि दिन देखी घटना लाई लिएर सुदुर्पश्चिममा आन्दोलन बढ्दै गैरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार  ९ : २० बजे