नेपालि काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकार जनताको सुरक्षागर्न असफल भएको बताएका छन। सरकार जनताको सुरक्षागर्न लाग्नु पर्नेमा कञ्चन्पुर बलत्कार घटनाका दोशिलाइ उल्टै संरक्षण गर्न सरकार लागेको उनले बताए ।
महंगि र असुरक्षाले सर्बसाधारण जनताको जिवन जोखिममा परेको भन्दै नेतासिंहले सरकार यहि बाटोमा अघाडि बढे नेपालि कांगे्रशलाइ स्वीकार्य नहुने समेत उल्लेख गरे । आज काठमाण्डौमा नेपाल महिला संघ क्षेत्र नम्बर एकले स्वर्गिय मंगला देबी सिंह को स्मृतिमा गरेको कार्यक्रममा नेता सिंहले सो कुरा बताएका हुन ।
काठमाण्डौको डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रदेशशभा तीनका शभाषदहरु राजेन्द्र गुरुङ, दिपेन्द्र श्रेश्ठ र नेबिसंघ केन्द्रीय सदस्य शारदा लामा, कल्पना खड्का लगायतको उपस्थीतिथियो ।