मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको सुरक्षा गर्न सरकार असफल भयो – काङ्ग्रेस नेता प्रकाशमान सिंह



नेपालि काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकार जनताको सुरक्षागर्न असफल भएको बताएका छन। सरकार जनताको सुरक्षागर्न लाग्नु पर्नेमा कञ्चन्पुर बलत्कार घटनाका दोशिलाइ उल्टै संरक्षण गर्न सरकार लागेको उनले बताए ।

महंगि र असुरक्षाले सर्बसाधारण जनताको जिवन जोखिममा परेको भन्दै नेतासिंहले सरकार यहि बाटोमा अघाडि बढे नेपालि कांगे्रशलाइ स्वीकार्य नहुने समेत उल्लेख गरे । आज काठमाण्डौमा नेपाल महिला संघ क्षेत्र नम्बर एकले स्वर्गिय मंगला देबी सिंह को स्मृतिमा गरेको कार्यक्रममा नेता सिंहले सो कुरा बताएका हुन ।

काठमाण्डौको डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रदेशशभा तीनका शभाषदहरु राजेन्द्र गुरुङ, दिपेन्द्र श्रेश्ठ र नेबिसंघ केन्द्रीय सदस्य शारदा लामा, कल्पना खड्का लगायतको उपस्थीतिथियो ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  ९ : ०६ बजे