मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँ छवि तीज म्यूजिक अवार्ड -०७५’ को मनोनयन सार्वजनिक !थाहा पाउनुहोस नामावली सहित



सुरज पौडेल

काठ्मान्डौ

संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ ।

हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ ।

तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् ।

आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ ।

वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जिन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ ।

आरोप–प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ ।

यही तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँ छवि ‘तीज म्यूजिक अवार्ड -२०७५’को आयोजना गर्न लागिएको छायाँ छविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ ।

तर, यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा–सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।

छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् :

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी : रातो साडीले
२ खड्क बाजुराली : दिदी भाई – २
३ कुमार राना : छम छम काली
४ श्यामश्वेत रसाइली : धनगढी थर्काउने
५ मान बहादुर मगर : तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन : पहिलो नम्बर सुन
२ विनोद बाजुराली : सौता २
३ वी.वी अनुरागी : तृतिया तिथिमा…
४ झलक संगीतम् : माइतीको आश
५ सुदिप सागर : स्वामी ज्यू…

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक : नहेर राजै
२ कमल सौराग : चन्दनै चन्दनै
३ हेमन्त शिशिर : दीदी र बहिनी
४ झलक संगीतम : जान्न फर्केर
५ सुदिप सागर : कोरीयन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर : माइती देश सम्झेर
२ खड्क बाजुराली : माइतीघर
३ चन्द्र पौडेल : बजाएर चुरा
४ भोला पौडेल : तीजको रहर
५ हेमन्त शिशिर : दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली : भदौरे झरी
२ भीम पौडेल : मायाकै पिर वरीलै
३ डी वी निरंकारी : धनगढी थर्काउने
४ डी वी लेप्चन : भाइरल
५ किशन गाहा मगर : झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल : खैनीले
२ तृष्णा खड्का : तीजैको भाकामा
३ सृष्टि थापा : चन्दनै चन्दनै
४ सलिना नेपाली : धनगढी थर्काउने
५ सरु थापा मगर : मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन : कम्मर मर्काउँदै
२ बीना भट्टराई : स्वामी ज्यू
३ बबिता बानीयाँ : दिदी भाई
४ श्रेया नेपाल : यो तीजमा
५ सुदृष्टि राई : तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी : चम्किए तरुनी
२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी
३ दुर्गेश थापा : गंगाको पानीमा
४ प्रकाश सपुत : लाली ओठैमा
५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी : भाइरल
२ आरुषी मगर : चुरीया छइ छइ
३ करिश्मा ढकाल : कदमको छायाँले
४ दीपाशा विसी : जान्नँ फर्केर
५ पार्वती राई : दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह : स्वामी ज्यू
३ जान्वी बोहोरा : सपक्कै सारी
४ दीपाशा विसी : कति राम्रो
५ अञ्जली अधिकारी : चेलीको आशुँ

उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का : दिदी बहिनी
२ करण चैसीर : जान्न फर्केर
३ केशव अधिकारी : तीजैको भाकामा
४ सुरेश श्रेष्ठ : दिदीभाई –२
५ वीरेन्द्र भाट विपीन : तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक : तीजैमा खाने दर
२ अधिनायकमान शेरचन : आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन : यतै घमाइलो
४ प्रविण भट्ट : जान्नँ फर्केर
५ विष्णु शर्मा : चेलीको आँसु

उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर/करिश्मा ढकाल : माइतीको आश
२ स्मृति तिमील्सीना/करिश्मा ढकाल : माइतीको काख
३ दीपाशा विसी/टीका जैशी : माइती देश सम्झेर
४ खुश्वु खड्का/सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल/सब्बु गौतम : चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का : भाग्यमानी छोरी
२ पवित्रा आचार्य : पहिलो नम्बर सुन
३ नारायण रीजाल : पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान : दिदी बहिनी
५ स्मृति तिमील्सीना : माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी : छड्के तिलहरी
२ प्रकाश भट्ट : छम्म छम्म
३ काजीस श्रेष्ठ : पसिना
४ विक्रम चौहान : गंगाको पानीमा
५ स्मृति तिमील्सीना : दिदीभाई –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ : सौता –२
२ नन्दा बस्याल : माइतीको आश
३ विक्रम चौहान : दिदी बहिनी
४ प्रकाश भट्ट : चेलीको आँशु
५ स्मृति तिमील्सीना : माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने : दिदी भाई –२
२ हरि विमर्शी : माइती गरीब
३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली : दन्केको आगो
५ शिव हमाल : छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त : चेलिको आँशु
२ दिपाशा विसी : माइती देश सम्झेर
३ सविता पोखरेल : विरानो भो माइतीको
४ प्रेम सागर पौडेल : तीजैमा खाने दर
५ हरि विष्ट : माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का : भदौरे झरी
२ मधुसुदन बञ्जाडे : कदमको छायाँले
३ कमल सरगम : माइतीघर
४ रोशन कुताल क्षेत्री : दिदी र बहिनी
५ नरेश खाती : चाहिदो रैछ आमालाई

उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी : नौ डाडा पारी
२ कस्तुप पन्त : चेलीको आँशु
३ विशाल ढकाल : डोली चडीयो
४ अर्जुन सुनाम : विदेशी भूमिमा
५ हरि विष्ट : माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ/दीपा लामा : बजाएर चुरा
२ शोभा पाण्डेय/सञ्जु लम्साल : आँए म त
३ इन्दिरा रजक/अनीता कुँवर : दीदी बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट : स्कूटी किन्देउ बुढा
२ कल्पना कुसुम : संगीनी
३ करुणा राई : तीजको शुभकामना

उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल : बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल : यो तीजमा
३ हरी बहादुर महत : नरोउ छोरी
४ दीग्गज द्यौराली : माइतीको आँगन
५ धर्मराज गीरी : नौ डाँडा पारी

उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने/शारदा बस्याल : माइतीको काख
२ लीला कवंर/चन्द्रा चलाउने : सौता –२
३ प्राश्ना शाक्य/मञ्जु थापा : तीजको रहर
४ राधिका हमाल/देवी घर्ति : माइतीको आश
५ रीता बुढाथोकी/शितल आचार्य : घिन घिन मादल

उत्कृष्ट तीज दोहोरी गीत कंपनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.

उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी : दिदी भाई –२
२ सन्तु थापा : चन्दनै चन्दनै
३ नरेश खाती : चाँहिदो रैछ आमालाई्
४ जीवन परियार : लाली ओठैमा
५ अमृत खाती : बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रिति आले : जान्न फर्केर
२ शान्ति सुनार : दिदी र बहिनी
३ लक्ष्मी आचार्य : झुम्का हरायो
४ उमा श्रेष्ठ : भाइरल
५ मिरा गिरी : तिमी मेरो दिलको

उत्कृष्ट तीज गायिका
१ टीका पुन : नौ डाडा माइती
२ काव्या आचार्य : विरानो भो माइती
३ श्री देवी देवकोटा : झल्को
४ सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५ सरु गौतम : चाइनाको रेल

उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै : अनिता चलाउने/रामजी खाँड
२ लाली ओठैमा : सुनीता विक/जीवन परियार
३ पसिना : नेत्र भण्डारी/महिमा विश्वकर्मा
४ माइती गरिव : हरि विमर्शि/पुर्णकला विसी
५ छड्के तिलहरी : जमुना आचार्य/गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत
१ तीज भनेकै : सुनिता दुलाल
२ तीजै रमाइलो : रीता केसी
३ माइतीको आँगन : मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो : अमृता लुङ्गेली मगर
५ चेलीको आसु : पुर्णकला विसी

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ७ : ४४ बजे