मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले सरस्वतीलाई हरायो, सरस्वती स्तब्ध



काठमाडौं ।

आईतबार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको दोस्रो खेलमा संकटाले सरस्वतीलाई १–० ले हराएको छ । खेलको अन्तिम मिनेटमा गोल गर्दै संकटाले लिगमा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

 थपिएको अतिरित्त समयमा संकटाका लागि लक्ष्मण रुचालले निर्णायक गोल गरे । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

                                                  

लिगको पहिलो खेलमा शनिबार आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । तीन अक जोड्दै संकटा लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  १२ : २६ बजे