मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका कम्युनिस्टहरुले जनतालाई पटक पटक झुक्याए – कांग्रेस नेता प्रकासमान सिंह



२० असोज, काठमाडौं–

नेपाली कांग्रेसका पूर्व  माहामन्त्री एबम नेता प्रकासमान सिंहले कम्युनिस्ट हरु बाट मुलुकले समृद्दी पाउन नसक्ने बताएका छन ।

आज काठ्मान्डौको राष्ट्रीय सभा गृहमा २१औ गणेश मान सिंह स्मृती दिबस को अबसरमा  नेपाल सास्कृतिक संघ काठ्मान्डौ जिल्ला समितिले  आयोजना गरेको कार्यक्रममा नेता सिंहले अक्षम्य अपराधमा सम्लग्न अपराधिलाई कार्बाही गर्न नसक्ने सरकारले अरु ठुला आस्वासन बाडेर अब कसैले नपत्याउने समेत बताए ।

राज्नैतिक स्थिरता र समृद्दी दिने भनेर नेपालका कम्युनिस्ठ हरुले जनातालाई झुक्याएको बताउदै नेपालका कम्युनिस्ठ हरुले जनाता लाई पटक पटक झुक्याएको बताए ।

अब देशलाई समृद्द बनाउन पनि नेपाली कांग्रेसको बिकल्प नभएको र तेसका लागी नेपाली कांग्रेस बिधिसम्मत र एकताबद्द भएर हिड्नुको बिकल्प नभएकोमा नेता  सिंहले  जोड दिए ।

कार्यक्रममा  नेपाल सास्कृतिक संघ काठ्मान्डौ जिल्ला समितिले प्रकाशन गरेको स्मारिका बिमोचन गरिएको थियो । त्यसैगरी नेपालको सास्कृतिक क्षेत्रमा योगदान पुर्याउने बिभिन्न श्रस्ठाहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  १ : ४६ बजे