मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री थप्दै सुदूरपश्चिम प्रदेश सरकार



 कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कवाट प्रदेश सभा सदस्य निर्वाचित प्रकाश रावल सुदूरपश्चिम प्रदेश सरकारमा  राज्यमन्त्रीमा नियुक्त भएका छन् । रावलले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका हुन्। उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ गराए।

  पद तथा गोपनियताको सपथ लिएपछी राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण   मन्त्रालयमा बैतडीका मायादेवी भट्ट मन्त्री छिन्।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १ : २३ बजे